मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

झापाको मेचीनगर नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ४:५५ बजे मेचीनगर–४ स्थित वडा कार्यालय नजिकै बसोबास गर्ने ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा अचानक आएको जंगली हात्तीले आक्रमण गरी कुल्चिँदा घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो। त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको नेतृत्वमा टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर लैजाने तयारी भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार