मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

चार किलो चाँदीसहित एक जना पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

झापा ।  करिब चार किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार चार लाख ८० हजार बराबरको सो चाँदीसहित पर्साको वीरगन्ज महानगरपालिका ३ का ३८ राधेश्याम सुनारलाई पक्राउ गरेको हो । 

बाराका एसपी सुरेश काफ्लेका अनुसार वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको मोटरसाइकल चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको सो चाँदीसहित उनलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार