मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

चिसाे बढ्न थालेपछि सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१९ मंगशिर २०८२, बिहीबार

झापा / देशभरमै माैसम बदली भएर चिसाे बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन  स्वास्थ्य मन्त्रालयले आग्रह गरेकाे हाे ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसो र प्रदूषण बढेका बेला शारीरिक रुपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खान सुझाव दिएका छन्। पछिल्ला हप्ताहरुमा काठमाडौंमा रहेका अस्पतालहरुमा उपचारका लागि पुग्ने मध्ये दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेको मन्त्रालयले जनाएको छ।

यसबाट बच्नका लागि संत्रमितबाट टाढा रहन, चिसोबाट जोगिन र समस्या देखिए स्वास्थ्यकर्मीलाई देखाउन मन्त्रालयले सुझाव दिएको छ। इन्फ्लुएन्जाका मुख्य लक्षणहरुमा ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु , घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महशुस हुने रहेका छन्।

पछिल्लो सयम काठमाडौं उपत्यकाका सबै जसो मापन केन्द्रहरुमा प्रदूषण मापन सूचक एक्यूआई १ सय ५० आसपास वा त्यो भन्दा बढी पुगेको छ। प्रदूषण र चिसो मिसिएको समयमा धुँवा धूलोमा टाँसिएर इन्फ्लूएन्जा, राइनो र डडिनो जस्ता भाइरसहरूको संक्रमण बढ्ने चिकित्सकले बताउदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै