मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

हात्तीको आक्रमणबाट दमकका भण्डारीकाे मृत्यू

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

साङ्केतिक तसवीर                                      झापा / जङगली हात्तीकाे आक्रमणबाट दमकमा एकजनाकाे मृत्यु  भएकाे छ । आक्रमणबाट ४५ वर्षिय मिनबहादुर भण्डारीकाे मृत्यु  भएकाे जिल्ला  प्नहरी कार्यालय झापाले  जनाएको छ । प्रहरीले  दिएकाे विवरण  अनुसार शनिबार विहान २:०० बजेको समयामा जिल्ला झापा दमक नगरपालिका वडा न.३ दिपज्योति टोल स्थितमा जंगलबाट आएको १ वटा हात्तीले साेहि स्थानका सुबिन भट्टराईको किचन घर भत्काउन लाग्दा छिमेकी मृतक भण्डारी धपाउन खोज्दा १०० मिटर पर सम्म हात्तीले लखेटी लछार पछार पारी उचालेर पछार्दा उनकाे मृत्यु  भएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी  दिए ।                               दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य जारी रहेको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार