मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

देशव्यापी आन्दोलन गर्ने मिराज ढुंगाना समूहको घोषणा

देश प्रदेश डेस्क 5474+ समाचार ( )
६ पौष २०८२, आइतबार

झापा / जेनजी प्रतिनिधि मिराज ढुंगानाले सोमबारबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

ढुंगानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म बोक्न असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने बताएका छन् ।

उनले शान्तिपूर्ण विरोधका लागी सोमबार ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरेका छन् ।

सरकारले सुशासन र रोजगारी सिर्जनामा ध्यान दिनुको सट्टा अनैतिक नियुक्तिहरूमा अल्झिएर जेनजीको आवश्यकता सम्बोधन गर्न नसकेको भन्दै कार्की नेतृत्वको सरकारप्रति ढुंगाना पटक-पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार