मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

गैँडाको खागसहित काँकडभिट्टाबाट भारतीय नागरिक पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२४ पौष २०८१, बुधवार

झापा / प्रहरीले झापाको काँकरभिट्टाबाट गैँडाको खाग र लागुऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिइन् ।

काँकडभिट्टाको हिमालय गेस्ट हाउसको कोठा नम्बर १०२ मा बस्दै आएका रामधमलाई आज इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख मिमबहादुर लामाको कमाण्डले पक्राउ गरेको हो ।

प्रहरीले उनी बसेको कोठाबाट एक केजी ७०० ग्राम गैँडाको खागजस्तो देखिने वस्तु एउटा, खैरो हिरोइन २ ग्राम ८०० मिलिग्राम, केही र्आषधि र डिजिटल तराजु बरामद गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार