मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह

देश प्रदेश डेस्क 5451+ समाचार ( )
३० जेठ २०८३, शनिबार

झापा / प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप २०२६ तर्फ संकेत गर्दै यस पटकको विश्वकपमा आफ्नो मनपर्ने (फेभरेट) देश सहभागी नभएको बताएका छन्।

शनिबार साँझ आफ्नो व्यक्तिगत फेसबुक प्रोफाइलमा एक संक्षिप्त स्टाटस लेख्दै बलेनले धेरैजना साथीभाइले विश्वकपमा कुन देश मनपर्छ भनेर सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धेरै जना साथी भाइले सोध्नुभो, तपाईंको फेवरेट देश कुन वर्ल्डकपमा ? मेरो फेवरेट देशले खेलेकै छैन !  भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। 

प्रधानमन्त्रीको यो पोस्ट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा विभिन्न प्रकारका अनुमान र टिप्पणीहरू सुरु भएका छन्नेपाल हालसम्म फिफा विश्वकपमा छनोट हुन नसकेको हुनाले प्रधानमन्त्री शाहले घुमाउरो पारामा नेपाललाई नै आफ्नो एकमात्र रोजाइको राष्ट्र भन्न खोजेको र देशप्रतिको अगाध प्रेम प्रकट गरेको भन्दै धेरैले उनको यो अभिव्यक्तिको प्रशंसा गरेका छन्
फिफा विश्वकपको २३ औँ संस्करण अमेरिका, मेक्सिकोक्यानडामा भव्य रूपमा सुरु भइसकेको छ। विश्वभर फुटबलको ज्वरो चढिरहेका बेला मुलुकको कार्यकारी प्रमुखले विश्वकपमा अन्य कुनै विदेशी टोलीलाई समर्थन गर्नुको साटो देशलाई नै प्राथमिकतामा राखेर दिएको यो अभिव्यक्तिले फुटबल प्रेमी र आम नागरिकको ध्यान तानेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार