मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुरमा पाैडी खेल्ने क्रममा डुबेर एक बालककाे मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२१ आषाढ २०८२, शनिबार

झापा /  झापाकाे भद्रपुर नगरपालिका वडा नं.-३ देवनिया र मेची नदिकाे दाेभानमा पाैडी खेल्ने क्रममा डुबेर एक बालककाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा वडा ३ महारानी चोक बस्ने अर्जुन लिम्बुको छोरा अन्दाजी वर्ष १२/१३ को अर्पण लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार लिम्बु साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।  जानकारी प्राप्त हुना साथ प्रहरी चौकी  किच्चकवधबाट खटिएको टोलिले  स्थानियहरुको सहयोगमा खोजतलास गर्ने क्रममा  १६:२५ बजे सोही स्थानमा डुवी मृत अवस्थामा फेला पारेकाे थियाे । घटनास्थललाई सुरक्षित राखेर थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट अधिकृतसहितको  टोलि
खटाइ पठाएकाे डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार