मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

अर्जुनधारामा सेलराेटी पकाउनेक्रममा महिला घाइते

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

झापा   झापा अर्जुनधाराकी एक महिला सेलराेटी पकाउने क्रममा घाइते भएकी छन् ।

शनिवार गाई पूजाको दिन दिउँसो ४ बजे सेलराेटी पकाउने क्रममा अर्जुनधारा ९ की ३७ वर्षीया बुद्धिमाया विश्वकर्मा घाइते भएकी हुन् । आफ्नै घरमा सेलराेटी पकाउने क्रममा चुल्होमा आगो बाल्न दाउरा झिक्ने हुँदा हातमा रहेको झिरले उनको आँखा घोचेको थियो ।

घाइते बुद्धिमायालाई उपचारका लागि उनका श्रीमान छविलाल विश्वकर्माले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लिएर गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार