मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

नेकपा एकीकृत समाजवादी पार्टीका ८७ नेता कार्यकर्ताले नेकपा एमालेमा समाहित

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१ माघ २०८०, सोमबार

झापा माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका ८७ नेता कार्यकर्ताले नेकपा एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

समाजबादीको तनहुँ जिल्ला सचिवालय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटी सचिब दिपक थापाको नेतृत्वमा समाजवादी पार्टी परित्याग गरि  विभिन्न  जिम्मेवारीमा रहेका ८७ जना नेता कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा समाहित भएका हुन् ।

समाहित भएका सबै नेता तथा कार्यकर्तालाई  भब्य कार्यक्रमकासाथ स्वागत गरिएको छ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबैलाई स्वागत गर्दै नेकपा एमाले प्रबेश गराएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार