मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

लागूऔषधसहित दमकबाट एक महिला पक्राउ

देश प्रदेश डेस्क 5473+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

झापा लागूऔषधसहित झापाको दमकमा  एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा दमक ४ अडियामल टाेल की ४२ वर्षिया रिता तामाङ् रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरकोठा खानतलासी गर्ने क्रममा उनी सुत्ने कोठाको टेवलमुनि झोलाभित्र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३७ पत्तामा ३७० क्याप्सुल, डीसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याव्लेट ५६ पत्तामा ५६० ट्याब्लेट फेला पारेको हो ।

 लागूऔषधसहित उनलाई  इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै