मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बिर्तामाेडका कार्कीकाे कुवेतमा निधन

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

झापा कुवेत पुगेका एक झापालीको निधन भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका झापा बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको निधन भएको खबर प्राप्त भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

विकासको के कारणले मृत्यु भएको हो भन्ने यकिन खुल्न नसकेको उनका बुबा ध्रवराज कार्कीले बताए । छोराको निधन भएको खबर आयो तर, के कति कारणले निधन भएको केही खुल्न नसकेको उनले बताए ।

डेढ वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा काठमाण्डौंको ओमेगा इन्टरनेश्नल म्यानपावर कम्पनी मार्फत कुवेत पुकेका विकास ईटिसी कुवेत कम्पनीमा कार्यरत रहेका बताइएको छ । उनीसंगै अर्का एक नेपालीको पनि निधन भएको अपुष्ट जानकारी प्राप्त भएको छ ।

छोराको निधन पछि कार्की परिवारले शवलाई छिटो नेपाल ल्याउने र मृत्युको सत्य तथ्य पत्ता लगाई दिन सरकारसंग माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै