मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

शिक्षक श्रेष्ठमाथि बालयौन दुरूपयोगको आरोपमा उजुरी दर्ता

देश प्रदेश डेस्क 5487+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

झापा मोरङ उर्लाबारी ७ स्कुलडाँडास्थित राधिका माविका शिक्षक तीर्थकुमार श्रेष्ठमाथि  बालयौन दुरूपयोगको आरोपमा उजुरी दर्ता भएको छ ।

गत जेठ २६ गते दिउँसो २ बजे कम्प्युटर कक्षा कोठामा सामाजिक विषय पढाउने शिक्षक झापा दमक बस्ने ५५ वर्षीय श्रेष्ठले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई छातीमा हात लगाई समाउने, शरीरमा हातले सुमसुम्याउने र चलाउने समेत गरि बाल यौन दुरूपयोग गरेका थिए ।

पीडित छात्राकी दिदीले बुधबार साँझ इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएकी हुन् । पीडित बालिकालाई शारीरिक स्वास्थ्य परीक्षणको लागि कोशी अस्पताल बिराटनगर पठाइएको छ ।

आरोपित शिक्षक श्रेष्ठ फरार रहेकाले इप्रका उर्लाबारीबाट प्रहरी निरीक्षक रन्जन बरालको कमाण्डमा प्रहरी टोली खटिएर खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार