मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

धाइजनमा ट्रक र सुमोबीच ठक्कर, पाँच जना घाइते

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

झापा बुद्धशान्ति –३ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा ट्रक र सुमो ठोक्किदा पाँचजना घाइते भएका छन् ।

गएराति ८.३० बजे बुधबारेबाट चारआलीतर्फ आउँदै गरेको डब्लुबी ७६६७५२ न.को भारतीय सुमो र बिपरित दिशाबाट जाँदै गरेको मे.१ख.३३६७ न. ट्रक एकआपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा सुमो चालक भारत दार्जेलिङ बस्ने बर्ष४६ का बिसन साशंकर,सुमोमा सवार यात्रुहरु भारत नक्सलबारी बस्ने बर्ष४३ का शेखर गहतराज, दार्जेलिङ बस्ने बर्ष ३७ का एसदिप साशंकर , झापा बुद्धशान्ति –३ बस्ने बर्ष ३७ का घनश्याम बि.क. र सडकमा हिड्दै गरेका पैदलयात्री बुद्धशान्ति –३ बस्ने बर्ष ६५का हिरालाल चौधरी घाइते भएका छन् । पैदलयात्री चौधरीलाई ट्रकले ठक्कर दिएको हो ।

पाँचैजना घाइतेहरुलाई उपचारका लागि भागिरथा न्यौपाने अस्पताल बुधबारे लगिएको थियो । बिसन साशंकर,शेखर गहतराज,एसदिप साशंकर,घनश्याम बिकलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । पैदलयात्री चौधरीलाई बचाउन खोज्दा ट्रक सुमोसंग ठोक्किएको बताइएको छ ।
ट्रकचालक ताप्लेजुङ मैवाखोला –६बस्ने बर्ष२४का ज्ञानेद्र लिम्बूलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार