मुख्य समाचार
चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि |

कैद र एक करोड जरिवाना तोकिएका फरार प्रतिवादी अर्जुनधाराका फुयल पक्राउ

देश प्रदेश डेस्क 5480+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

झापा  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा ६ बस्ने ३७ वर्षीय तुलसी फुयल पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि  उनलाई झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७९ चैत ८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फुयललाई १ महिना कैद र रु.१ करोड जरिवाना तथा रु.४ लाख पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । फैसला भइ उनी फरार रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै