मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

जाहाजमा ठाेकिएर एक जना घइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

झापा ।  मुगुको ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । सीता एयरको जहाजमा ठोक्किएर घाइट्टे भएका उनलाई सोही जहाजबाट उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ताल्चा कार्यालय स्रोतका अनुसार पाइलटले बोलाएपछि जहाज नजिकै जाँदा उनी चिप्लिएर लडेको पाइएको छ ।

जहाज स्टार्ट गर्ने समयमा पाइलटले जहाज नजिक स्टेशन प्रमुखलाई बोलाउँदा सो घटना भएको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार