मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

                                                                साङ्केतिक तस्विर

झापा महिलालाई जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं.१६ बस्ने ४७ वर्षीय प्रवेक डंगोल रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।प्रहरीले दिएकाे विवरण अनुसार  पाँच महिनाअघि मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीस्थित ओझा होटलमा एक महिलालाइ जबरस्ति करणी गरेकाे आराेप लागेकाे थियाे ।

खाेजतलासका क्रममा मङ्लबार दिउँसो ३ बजे भारतबाट नेपालतर्फ आउँदै गर्दा काँकडभिट्टा बसपार्कमा उनलाई पक्राउ गरिएको हो । डंगोल भारतबाट नेपालतर्फ आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टासँग समन्वय गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत फागुन २५ गते राति मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी उनी फरार भएका थिए ।टिकटकमार्फत चिनजान भएपछि डंगोलले ललितपुरबाट झापा आएर ती महिलालाई जबरजस्ती करणी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार