मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापामा महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
साङ्केतिक तस्वीर
१ भाद्र २०८०, शुक्रबार

झापा झापा गाउँपालिकामा महिलालाई जबरजस्ती करणी (बलात्कार ) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा झापा गाउँपालिका- २ हेल्थपोष्ट टोल निवासी ५७ वर्षीय दिलिप माझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार