मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

चित्तल भान्सा घरमा छिरेपछि.........................................

देश प्रदेश डेस्क 5469+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

झापा वनबाट  निस्किएकाे चित्तललाइ स्थानीयकाे सहयाेमा सुरक्षित गरिएकाे छ । हल्दीबारी ४ स्थित पाथिभरा सामुदायिक वनबाट मङगलबार विहान साढे ८ बजे निस्किएकाे चित्तललाइ कुकुरले लखेटी स्थानीयकाे भान्सा घरमा पसेकाे थियाे ।

भान्साघरबाट स्थानीयले चित्तल समातेपछि  प्रहरी चाैकी जलथललाइ खबर गरेका थिए ।  प्रहरी लगायत स्थानीयले डिभिजन वन कार्यालय झापाबाट अाएकाे टाेलीलाइ बुझाइएकाे जिल्लाका इन्स्पेक्टर ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार