मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

भद्रपुरस्थित भेटेरीनरी अस्पताल केन्द्रका पशु चिकित्सक र स्टाेर किपरबीच कार्यालयभित्रै कुटाकुट

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

झापा झापाको भद्रपुरस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सकर स्टाेर किपरबीच कार्यालयभित्रै कुटाकुट भएको छ ।

साेमबार अपरान्ह् ४.५७ बजे सातौ तहका पशु चिकित्सक डा. सुजन राईले  प्राविधिक सहायक पाँचौ तहका रोहित महतलाई कार्यालयभित्रै कुटेका हुन् ।

भण्डारण कक्ष हेर्ने गरेका महतसंग नाइट्रोजन माग्दा यसअघिको पाँच सय रुपैयाँ नतिरेको भनेपछि राईले महतमाथि एक्कासि मुक्का हानेको बताइएको छ ।

दुवैबीचको कुटाकुट छुट्याउन जाँदा चौथो तहका अर्का प्राविधिक दिवाकर सुनरोहित घाइते भएका छन् । राईले हातमा बोकेको हथौडा उनको टाउकोमा लागेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार