मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी लागूऔषधसहितै पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३१ आषाढ २०८२, मङ्गलबार

झापा / झापामा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी लागूऔषधसहितै पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका वडा न.४ बस्ने २९ वर्षीय मुस्ताक अन्सारी र कन्काई वडा न.३ बस्ने २४ वर्षीय सलिम आलम रहेका छन् ।

हिजो साँझ ५.५० बजे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको टोलीले कनकाई ३ ह्याप्पील्याण्डबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसंगै कन्काई वडा न.३ बस्ने २१ वर्षीय सुनिल यादव पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्लाष्टिकसहितको ६१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

झापा जिल्ला अदालतको गत मंसिर ९ गतेको फैसलाले मुस्ताक अन्सारीलाई ९ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै झापा जिल्ला अदालतको सोही मितिको फैसलाले सलिम आलमलाई २ महिना २५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार