झापामा ३२९ वटा सवारी साधन नियन्त्रणमा

देश प्रदेश डेस्क 5096+ समाचार ( )
१ चैत्र २०८१, शुक्रबार

झापा हाेलीका दिन झापामा प्रहरीले दिउँसो ३ बजेसम्म ३२९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ  । २९२ वटा मोटरसाइकल, ३६ वटा अटो रिक्सा र सिटी तथा एउटा कार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार