मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजना पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

झापा प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट व्यापारीलाई धम्की दिने एकजना पत्रकारलाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ रहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । 

 व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्लाका डीएसपी विजयराज पण्डितले  बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै