मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

जातिरीमा दमकसहित पाँच पालिकामा आज स्थानीय बिदा

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२ आषाढ २०८१, आइतबार

झापा दमक नगरपालिकाले पूर्वका आदिवासी धिमाल जातिको प्रमुख पर्व जातिरी÷सिरिजातको अवसरमा आज आइतबार स्थानीय बिदा दिएको छ ।कोशीका झापा र मोरङमा बस्दैआएका धिमाल जातिले आफ्नो प्रमुख पर्व आज धुमधामका जातिरी-सिरिजात मनाउँदै छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना निकालेर धिमाल जातिको यस पर्वका अवसरमा आज एक दिनका लागि स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । दमक नगरपालिकाले धिमाल जातिलाई विस २०७५ सालमै प्रथम नागरिक घोषणा गरिएको हो ।
यसैवीच, जात्री मेला र सिर्जात पूजाको अवसरमा दमकसहित मोरङको उर्लाबारी पथरीशनिश्चरे ,बेलवारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
बिदाका दिन अत्यावश्यक बाहेक नगरपालिका,वडा, स्वास्थ्य संस्था,शैक्षिक संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ ।
यसैगरि, आजनै कोशी प्रदेश सरकारले यस प्रदेशभरिका धिमाललाई लक्षित गरी बिदा दिएको छ । प्रदेश सरकारले धिमाल जातिका लागि मात्रै बिदा दिने निर्णय लिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार