मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

नेपालका तीन ठाउँमा भूकम्प

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

एकैदिन बुधबार नेपालका विभिन्न तीन ठाउँमा भूकम्प गएको छ । आज साँझ बझाङको मास्देभ केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि कास्कीको अन्नपूर्ण केन्द्रविन्दु भएर १२ बजेर ५० मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै विहान ११ बजेर ५६ मिनेटमा कास्कीकै फुङलिङवाङ केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसरी आज नेपालका तीन ठाउँमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै