मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

झापामा प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

झापा नेपाल प्रहरीले झापामा प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीको टोलीले शिवसतासी नगरपालिका-३ का २६ वर्षीय सुवास तामाङ र ४० वर्षीय भीम प्रसाद तुम्बाहाम्फेलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ मे ५ प ९१३५ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई चेकजाँच गर्दा १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै