मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापामा कटान आदेश बिनाको सखुवा जातको काठ बरामद,अध्यक्ष लगायतकाे टाेली फरार

देश प्रदेश डेस्क 5473+ समाचार ( )
५ चैत्र २०८१, मङ्गलबार

झापा  झापाकाे एक सामुदायिक वनमा कटान आदेश बिनाको सखुवा जातको काठ बरामद गरिएकाे छ । घटनामा संलग्न  अध्यक्ष लगायतकाे टाेली फरार रहेका छन् । झापा अर्जुनधारा नगरपालिका वडा नं.२ शान्ति सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोईराला लगायतको टोलीले कटान आदेश बिना सखुवा जातको रुख कटान गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

 गोलीया बनाई लोड गर्दै गरेको भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउँसाे ११ बजे सो स्थानबाट अन्दाजी १०३ क्यु.फिट काठ लोड भएको अवस्थामा मे १ त ६११ नम्बरको ट्याक्टरलाई फेला पारी ट्याक्टर समेत नियन्त्रणमा लिएकाे जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।

घटनापछि  आवश्यक कारबाहीको लागी सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको उनले जनाए । ट्याक्टर चालक र अध्यक्ष काेइराला लगायतका व्यक्तीहरु फरार रहेकोले खोजतलास कार्य जारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार