मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतमा राधाकृष्ण खतिवडा आउने

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राधाकृष्ण खतिवडा आउने भएका छन् ।

हाल मालपोत तथा भूमिसुधार कार्यालय इलामको प्रमुख रहेका खतिवडाले यही चैत १ गतेदेखि हाजिर भएर बिर्तामोड नगरपालिकाको कर्मचारी संयन्त्र सम्हाल्ने भएका हुन् ।

भद्रपुर १० लेखनाथ चौक निवासी खतिवडासंग स्थानीय निकाय, शिक्षा , स्वास्थ्य, भौतिक पूर्वाधार ,सहकारी ,उद्योग ,भूमिसुधारलगायतका क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

उनले साढे तीन वर्ष घरेलु तथा साना उद्योग कार्यालय झापाको कार्यालय प्रमुख भएर जिम्मेवारी निर्वाह गरेका थिए भने अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि भएका थिए । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आउँदा सबैको साथ सहयोग पाउने उनले विश्वास लिएका छन् ।

प्रतिक्रिया

Binod dhamala २९ फाल्गुन २०८०, मङ्गलबार

Daju ko karya kal safal rahos anubhabi ra karmath bektetitwa paunu nagarpalika ko saibhigya pani ho jaya hos.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार