मुख्य समाचार
करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा |

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा भद्रपुरका पाैडेल दम्पतीसहित ४ जनाको मृत्यु

देश प्रदेश डेस्क 5358+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

झापा ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा झापा भद्रपुरका पाैडेल दम्पतीसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यू हुनेमा झापा भद्रपुर ८ का ७० बर्षीय विनोद पौडेल , निजको श्रीमती वर्ष ६९ कि सरिता पौडेल , फुङलिङ नगरपालिका वडा न १० का सवारी चालक दुर्गा भट्टराइ र भद्रपुर मावली घर भइ हाल ललितपुर निवासी वर्ष १६ कि आध्या आचार्य रहेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएकाे छ ।

घटना विवरण अनुसार झापाबाट आफ्नो सवारी लिइ आइतबार(हिजो)  ताप्लेजुङ  गएका उनिहरुलाइ (साेमबार)आज विहान ताप्लेजुङ्बाट पाथिभरा दर्शन गर्न अर्को भाडाको गाडी लिएर गएको प्रहरीले जनाएकाे छ ।

यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा साेमबार(आज) बिहान दुर्घटनामा परेको थियो । बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले जानकारी दिए ।

उनका अनुसार दुई पुरुष र दुई महिला गरी चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएकाे जनाए  । घाइतेहुनेहरूमा ललितपुरकी ४५ बर्षीय सविना आचार्य र उनका १० वर्षीय छोरा अभियम आचार्य  भएकाे उनकाे भनाइ छ । आमाको अवस्था गम्भीर रहेको उनले जनाए । उनलाई थप उपचारका लागि लैजान हेलिकोप्टर झिकाउने प्रयास भइरहेको रावलले जानकारी दिए। उनका १० वर्षीय छोराको पनि उपचार भइरहेको उनले जनाए । जीप यात्रु लिएर बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको प्रहरीकाे भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार