मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

जितिया पर्वमा झापा गाउँपालिकामा भोलि सार्वजनिक विदा

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

झापा  तराई मधेशका महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा झापा गाउँपालिकाले भोलि सार्वजनिक विदा दिएको छ । गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाले एक सूचना जारी गरी जितिया पर्वको अवसरमा भोलि सार्वजनिक विदा दिइएको जनाएकी छन् ।

गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका वडा कार्यालयहरु , स्वास्थ्य संस्थाहरु ,विषयगत शाखाहरु र सामुदायिक विद्यालयहरु भोलि बन्द रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार