मुख्य समाचार
चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि |

७ लाख ५० हजार रुपैयाँ बराबरको कुर्ता सुरुवाल बरामद

देश प्रदेश डेस्क 5480+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार

झापा सशस्त्र प्रहरीले मोरङबाट अवैध रुपमा सुनसरी लैजाँदै गरेको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको कुर्ता सुरुवाल बरामद गरेको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाका अनुसार बिहीबार बेलुका विशेष सूचनाका आधारमा विराटनगरको कञ्चनवारी चौकबाट प्र १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपसहित ८३४ थान कुर्ता सुरुवाल बरामद गरिएको बताए । थापाले १६ पोका बनाएर कुर्ता सलवार सुनसरीको इटहरी लैजाँदै गर्दा कञ्चनबारीबाट बरामद भएको जानकारी दिए ।]

 उनले करिब १५ लाख रुपैयाँ बराबरको गाडीसहित ७ लाख ५० हजार ६ सय रुपैयाँको कपडा गरेर कुल २२ लाख ५० हजार ६ सय रुपैयाँको समान बरामद भएको बताए । यसक्रममा सशस्त्र प्रहरीले बोलेरोका चालक विराटनगर–७ का जयकुमार राईलाई समेत नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पिकअप भ्यान, कुर्ता सलवारसहित चालक राईलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार