मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

स्वास्थ्य कार्यालय झापाकाे सवारी साधनकाे ठक्करबाट भद्रपुरका एकै परिवारका तीन घाइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

झापा । स्वास्थ्य कार्यालय झापाकाे सवारी साधनले ठक्कर दिदा भद्रपुरका एकै परिवारका तीनजना घाइते भएका छन् । बुधबार अपरान्ह पाैने ४ बजे भद्रपुर ४ स्थित मन्त्री चाेकमा भद्रपुरबाट बाह्रदशि गाउँपालिका तर्फ जादै गरेकाे प्र. १ -०१-००१ झ२३१ नम्बरकाे गाडीले पैदलयात्री अन्दाजी वर्ष ३० की साेरी मास्की,छाेरा वर्ष १२ काे ठाकुर साेरेन र ७ वर्षका फत्ते साेरेन घाइते भएकाे वडा प्रहरी कार्यालय भद्रपुरले जनाएकाे छ ।

घाइते ठाकुरकाे अाेठमा र फत्तेकाे टाउकाेमा चाेट लागेकाे वडाका इन्स्पेक्टर सञ्जीव वाेगटीले जानकारी दिए । घाइतेकाे तीनैजनाकाे मेची प्रादेशिक अस्पताल भद्रपुर पश्चात थप  उपचारका लागि आेमसाइ पाथिभरा हस्पीटल भद्रपुरमा उपचार  भइरहेकाे छ भने    धनकुरा छथर जाेरपाटी ५ घर भइ हाल स्वास्थ्य कार्यालका झापामा करार   सवारी चालक वर्ष ३१ काे क्षेत्र शेर्पा घाइतेहरूकाे उपचारमा सम्लग्न रहेकाे उनले बताए ।

सवारी साधन प्रहरी नियन्त्रणमा रहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार