मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भद्रपुर मारवाडी महिला मञ्चद्धारा दशजना महिला सम्मानित

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा आदिवासी समुदायका दशजना सन्थाल महिलालाई रामनवमी पर्वको अवसर पारेर  सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा अञ्जली मुर्मु किस्कु,फुलमुनी मुर्मु,मुच्ची किसन, सलौनी हेमरन,सुनिता मुर्मु ,साहिली सोरेन,सुनिता मुर्मु,अपुनी वेस्रा,माङ्ग्री रोनी वेस्रा र मिनहा वेस्रा रहेका छन् । भद्रपुर मारवाडी महिला मञ्चको आयोजनामा सोमबार मञ्चकी अध्यक्ष नीलम गोयलको सभापतित्व एवम भद्रपुर नगरकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा   उपहार स्वरुप कपडा दिएर सम्मान गरिएको थियो ।
उनीहरुलाइ प्रमुख अतिथि लगायतले सम्मान गरेका थिए ।
मञ्चकी सचिव रीता सरावगीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी विनय गोयल, भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवाला ,सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शीला खडका लगायतले कार्यक्रमको प्रसंसा गरेका थिए । कार्यक्रममा सन्थाल जातिका नृत्य समेत प्रस्तुत गरिएको थियो ।  पछिल्लाे समय मञ्चले दर्जनभन्दा बढी सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे अध्यक्ष गाेयलले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार