मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

हल्दीबारीमा बच्चा चोर्ने एकजना युवा पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

झापा झापाको हल्दीबारी गाउँपालिका ४ मा  एक अन्दाजी २५ बर्षको एक युवालाई बच्चा चोर्दा चोर्दै पक्राउ गरिएको छ।
स्थानीय रुद्र मैनालीको चिया बगानमा मजदुरी गर्दै आएका लोकमान र लक्ष्मी राईका १० महिनाको छोरालाई घरभित्रै बाट भारत घर बताउने युवाले कोक्रोबाटै लैजान लागेको देखेपछि उनलाई स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएका छ्न ।

घरमा पसेर महिलाको लुगा लगाएर बालकलाई लैजान लागेको देखेपछि चिया बगानमा काम गर्दै आएका राई सहितले उनलाई पक्राउ गरि कुटपिट  समेत दिएको स्थानीय बताउँछन् ।

पक्राउ परेको युवा प्रष्ट नेपाली बोल्ने र २ जना रहेको समेत बताएका छ्न ।

 पक्राउ परेका युवाले आफ्नो नाम बुद्ध उराव रहेको र भारतको इस्लामपुर घर भएपनी साविक गोलधाप , भुतेनी खोला पारी बस्दै आएको बताएका छ्न ।उनलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाएको जलथल प्रहरीले  जनाएकाे छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार