मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापामा रक्तदान कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

झापा झापाकाे भद्रपुरमा २०४ ‍औं अन्तराष्ट्रिय नर्सिङ दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

आइतबार भद्रपुर स्थित प्रादेशिक अस्पतालमा नेपाल नर्सिङ इकाई समितिकाे आयाेजना र नेपाल रेडक्रस साेसाइटी भद्रपुर शाखाकाे प्राविधिक सहयाेगमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । साे कार्यक्रमा ७ महिलासहित २६ जनाले रक्तदान गरेका थिए ।

प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. राम बाबु खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा अस्पतालका नायब सुब्बा वशिष्ठ अधिकारी, नर्सिङ संघ झापाकी महासचिव सीता भण्डारी, नर्सिङ अधिकृत सुजता पाैडेल लगायतले नर्सिङ दिवसकाे अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि खड्काबाट पानसमा बत्ति बालेर उद्धाटन गरेकाे कार्यक्रमकाे सभापतित्वमा इकाईका अध्यक्ष विपि चाैधरीले गरेका थिए । स्वागत मन्तव्य रेणु मल्लिकले गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव निरु कुवरले गरेकी थिइन ।

हेर्नुहाेस् केहि तस्बिरहरु

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार