मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

सिरिन्ज प्रयाेग गरेर धनुषमाेडका ढकालकाे हत्या

देश प्रदेश डेस्क 5476+ समाचार ( )
साङ्केतिक तस्बिर
२३ माघ २०८२, बिहीबार

झापा / झापाकाे भद्रपुर १० धनुषमाेडमा अज्ञात समूहले सिरिन्ज प्रयाेग गरेर एक जनाकाे हत्या गरेका छन् ।

धनुषमाेड नजिकै घर भएका खेम ढकाल धनुषमाेडबाट दुध लिएर घर जादै गर्दै बाटाेमा बिहिबार साँझ अन्दाजी ७ बजेकाे समयमा उनलाई सिरिन्ज प्रयाेग गरेर हत्या गरिएकाे हाे ।

स्थानीयका अनुसार ढकाल दुध लिएर घरतर्फ जादै थिए । साेहि क्रममा एउटा माेटरसाईकलमा तीन जना आएर एक जना ढकालकाे छेउमा ओर्लेका थिए । अरु दुई जना माेटरसाईकमै बसेका थिए भने ओर्लने व्यक्तीले ढकाललाई समातेर सिरिन्ज हानेका थिए । घर नजिकै भएका कारण ढकालले चिच्चाएपछि वरिपरिका गाउँले जम्मा भएर तत्काल अस्पताल लादैगर्दा उनकाे बाटाेमै मृत्यु भएकाे उनीहरुले बताए ।

याे घटनाकाे बारेमा जिल्ला प्रहरी कार्यालय झापामा बुझ्दा सिरिन्ज हान्ने व्यक्ती पक्राउ परेकाे र ढकालकाे मृत्यु भइसकेकाे डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए । उनका अनुसार घटनाकाे थप अनुसन्धान भइरहेकाे जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै