मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

होलीका दिन झापामा नियम उल्लङघन गर्ने ४सय २७ वटा सवारी साधनमाथि कारबाही

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१ चैत्र २०८१, शुक्रबार

झापा   झापामा प्रहरीले ४सय २७ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ  । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार हाेली पर्वका दिन नियम उल्लङघन गर्ने  ३ सय ७२ वटा मोटरसाइकल, ४० वटा अटो रिक्सा र सिटी तथा १५ वटा चार पाङ्ग्रे प्रहरीले नियन्त्रणमा लिएको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।

घटनामा ७ जना मानिसलाइ समेत नियन्त्रणमा लिएको उनले बताए । सवारी साधनलाइ ट्राफिक जरिवाना लिने र मानिसलाइ अनुसन्धान गरेर छाडिने उनले जानकारी दिए ।
मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको उनले जनाए ।
होली पर्वलाइ मध्यनजर गरी जिल्ला प्रहरीले १३ बुद्दे अपिल समेत जारी गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार