मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

नेपाल चिया उत्पादक संघ केन्द्रीय कार्यसमिति झापाको पदस्थापन कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5475+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

झापा
नेपाल चिया उत्पादक संघ केन्द्रीय कार्यसमिति झापाको पदस्थापन कार्यक्रम सम्पन्न गरिएको छ । । शुक्रबार भद्रपुरमा सम्पन्न संघको १५ औ साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारीको शुक्रबार साझ पदस्थापन  गरिएको हो ।
 सघको साधारण सभाबाट अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित भएका थिए ।

संमितिको उपाध्यक्षमा शिवकुमार गुप्ता,महासचिवमा शुक्रबहादुर दाहाल,सह सचिवमा सागर घिमिरे,कोषाध्यक्षमा प्रकाश उप्रेती सर्वसम्मत निर्वाचित  भएको निर्वाचन अधिकृत गोपाल गिरीले जानकारी गराएका थिए । त्यसैगरी सदस्यहरुमा दिपेश ढकाल,राजेन्द्र कुमार सिंह, रमेश पराजु्ली,मनोज श्रेष्ट, शुभाष शाक्य र दिपक पाठक रहेका छन् ।
सघका अध्यक्ष सुरेश कुमार अग्रवालको अध्यक्षता तथा नेपाल सार्क एसिया चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

चिया उत्पादक सघका अध्यक्ष सुरेश कुमार अग्रवालले स्वागत गर्दै विदाइ मन्तव्य राखेका थिए ।
 कार्यक्रममा अतिथिलाइ मायाको चिनो वितरण गरिएको थियो । भने झापाबाट सरुवा भएका तथा झापामा सरुवा भएर आएका प्रहरी प्रशासनलाइ स्वागत तथा  विदाइ गरिएको थियो ।
महासचिव शुक्रबहादुर दाहालले सञ्चालन गरेको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघ बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, भद्रपुरका मेयर गणेश पोखरेलले शुभकामना मन्त्व्य राखेका थिए ।
कार्यक्रममा चिया उत्पादक सघका पूर्व अध्यक्ष चण्डी पराजुलीले धन्यवाद मन्तव्य दिदै तस्करीको माध्यमबाट भारतीय चिया आएकोले रोक्न प्रहरी प्रशासनलाइ  अनुरोध गर्दै चिया उद्योगीले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएका थिए ।
नवनिवाचित अध्यक्ष आदित्य पराजुलीले अन्तराष्ट्रिय बजारमा नेपालको चियालाइ  स्थापित गराउने प्रतिबदता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार