मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

दुर्गा प्रसाईं भर्सेस युवा संघ
प्रसाईं समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

देश प्रदेश डेस्क 5488+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

झापा । दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ । प्रहरीले प्रदर्शनकारीलाई रोक्न पानीको फोहोरा प्रहार गरेको हो ।

विवादित मेडिकल व्यवसायी प्रसाईंका समर्थकले प्रहरीको घेरा तोड्ने र ढुंगा प्रहार गर्न थालेपछि प्रहारीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । प्रसाईंका समर्थकले प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले आफूमाथि ढुंगा प्रहार भएपछि र भीड निर्धारित क्षेत्र तोडेर सहर प्रवेश गर्न खोजेपछि मूल भीडलाई तितरवितर पारिरहेको छ । भीडको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले नै भीडलाई उत्तेजित पारेको प्रहरीको भनाइ रहेको छ ।

त्यसपछि भीडमा सहभागीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेको थियो । प्रसाईं भने भीडलाई सम्बोधन गरेर निस्किएपछि प्रहरीमाथि ढुंगा प्रहार भएको हो । उक्त प्रदर्शनलाई सम्बोधन गर्नका लागि राप्रपाका मुख्य सचेतक ज्ञानेन्द्र शाहीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार