मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

बम बिस्फोटबाट पाँचथरमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग दिइने

देश प्रदेश डेस्क 5351+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

झापा पाँचथरमा भदौ दोस्रो साता बम विस्फोटमा परी ज्यान गुमाएका नाबालक दाजुबहिनीको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको कात्तिक गते बसेको मन्त्रिपरिषद् बैठकले साँवा परिवारलाई एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो

भदौ १४ गते पाँचथरको फालेलुङ गाउँपालिका, डाँडागाउँका दिप्सन साँवा प्रिन्सा साँवाको बम विस्फोटमा मृत्यु भएको थियो खेल्ने क्रममा दिउँसो करिब बजे भएको द्वन्दकालिन बम विष्फोटमा जना बालबालिका परेका थिए घर नजिकै अम्रिसो बारीमा भेटिएको वस्तुलाई खेलौना जस्तो ठानेर बालबालिकाले खोल्न खोज्दा विस्फोट भएको थियो त्यसमा अढाइ वर्षीया प्रिन्सा साँवा ११ वर्षीय दिप्सन गम्भीर घाइते भएका थिए

घाइते साँवा दाजुबहिनीलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरुको मृत्यु भएको थियो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको उपचारमा लागेको खर्चको बिलका आधारमा बढीमा लाख रुपैयाँसम्म सहायता दिने निर्णय गरेको हो उनीहरुलाई आर्थिक सहायता उपलब्ध गराउन नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम)ले आग्रह गरेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार