मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भैरहवामा बुद्ध एयरको आकस्मिक ढोका खोल्ने यात्रु पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१ माघ २०८२, बुधवार

झापा / भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनाधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उनलाई पक्राउ गरिएकाे छ।

बुद्ध एयरका अनुसार आज निर्धारित उडान नं. ८५२ (जहाज ९एन-एएमडी) मा सवार यात्रु सुमन गौतमले आकस्मिक ढोका खोलेका थिए।

उक्त घटनापछि उडान तत्काल स्थगित गरिएको थियो र गाैतमलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले  जानकारी दिए ।कर्णले हवाई सुरक्षा मापदण्ड अनुसार आवश्यक प्रक्रिया अघि बढाइएको बताए। उनले भने, 'यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि जहाजको पूर्ण सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण आवश्यक हुन्छ। त्यसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ।'

प्राविधिक टोलीद्वारा विस्तृत परीक्षण सम्पन्न भई जहाज सुरक्षित ठहरिएपछि मात्र उडान सञ्चालन गरिने उनकाे भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार