मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

इप्रका दमकबाट लुटिएको थप ५८ राउण्ड गोली बरामद

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

 जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारका थप गोली फेला परेको छ । हिजो दिउँसो ४ः४० बजे दमक नगरपालिका वडा नं.७ पशुहाटस्थित ७ न.वडा कार्यालयभन्दा पछाडीपट्टी ढल निकासमा प्रयोग गरिने पाइपको चेपमा सेतो प्लाष्टिकभित्र पोका पारी शंकास्पद अवस्थामा लुकाई छिपाई राखिएको ५८ राउण्ड गोली फेला परेको हो ।

इप्रका दमकबाट खटिएको टोलीले उक्त पोका खोली हेर्दा .३०३ मार्क राइफलको राउण्ड थान ८, इन्सासको जंगी राउण्ड ५० बिन्दुली भेटिएको हो । ती गोली बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार