मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापाकाे चारपानेमा बस दुर्घटना, २७ जना घाइते

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२२ वैशाख २०८१, शनिबार

झापा । झापाको चारपानेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् भने घाइतेहरुकाे स्वास्थ्य स्थिति सामान्य चाेटपटक लागेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । 

आज दिउँसाे करिव २ बजेतिर गौरीगञ्जबाट बिर्तामोडतर्फ वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको को १ ख ३००९ नम्बरको बस बिर्तामोड- २ स्थित चारपानेमा राेडबाट दक्षिणपट्टि पल्टिएको हो ।

दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । बिर्तामोडको सिटी सेन्टरमा आज माओवादी केन्द्रनिकट वाइसिएलको छैटौँ जिल्ला अधिवेशन आयोजना गरिएको थियाे ।

घाइते हुनेहरुमा गौंरीगञ्ज गाउँपालिका वडा नम्बर-४ बस्ने वर्ष २४ को चमारु मालि, वर्ष ४४ को रामेश्वर माली, वर्ष १४ झलनाथ राजवंशी, वर्ष १८ को नरेश प्रसाद राजवंशी र वर्ष ३० की मेनुका राजवंशी रहेका छन् । त्यसैगरि १ बस्ने वर्ष १९ को रवि कोच, वर्ष २४ को निर्मल राजवंशी, वर्ष २० को खगेन्द्र राजवंशी, वर्ष २२ को भरत राजवंशी, वर्ष २२ को अजय कोच छन् भने  २ बस्ने वर्ष २० को शंकर आस्था,  वर्ष २२ को अजय कुमार ताजपुरीया, वर्ष ४० को मिनिराज राई, वर्ष ५५ को हंसिनारायण राजवंशी, वर्ष १९ को दीपक बास्के,  वर्ष ४४ को मोती नेपाल, वर्ष १४ को राहुल ताजपुरीया, वर्ष २९ को प्रमोद ताजपुरीया, वर्ष ४७ को शिव मुर्मु, वर्ष २० को अशोक ताजपुरीया, वर्ष ३२ को गङ्गालाल राजवंशी र वर्ष ४० को सूर्य प्रसाद राजवंशी रहेकाे प्रहरीले जानकारी गराएकाे छ । 

त्यसैगरि ५बस्ने  वर्ष  २५ की सुनिता राजवंशी वर्ष ३५ की सहुना राजवंशी र ३ बस्ने वर्ष ५६ को राजेन्द्र राई रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार