मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बिर्तामोडका अग्रवाल ३ करोड ठगी गरेको आरोपमा पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

झापा बिर्तामोडका एक युवक ३ करोड बराबरको रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २५ वर्षीय कृष्ण अग्रवाल रहेका छन् । 

अग्रवालमाथि विदेश पठाइदिने बहानामा ७० जना व्यक्तिबाट ३ करोड रकम ठगी गरेको आरोप लागेको छ । अग्रवालले ठगी गरेको भन्दै २५–३० जना पीडितहरूले उनलाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा अनुसन्धान तथा छानबिन भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार