मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

गाैरादहमा करेन्ट लागेर ७७ वर्षीया महिलाकाे मृत्यु

देश प्रदेश डेस्क 5473+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

झापा /  झापाकाे गाैरादहमा करेन्ट लागेर ७७ वर्षीया महिलाकाे मृत्यु भएकाे छ ।

यसरी मृत्यु हुनेमा गाैरादह नगरपालिका वडा नं. ७ गछामारी बस्ने ७७ वर्षीया  तेज कुमारी उप्रेती रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बुधबार आफ्नै घर देखि ५ मिटर दक्षिणमा रहेको गाईको गाेठभित्र कुटि काट्ने मिसिनबाट कुटी काट्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लागि घट्नास्थलमा नै  उनीकाे मृत्यु भएको थियाे । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी टोलि खटि गएको र लास पोष्टमार्टमको लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार