मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

स्वर्गीय प्रमोद तामाङ्को १४औं स्मृति दिवसको अवसरमा पत्रकारसहित तीनजना पुरस्कृत

देश प्रदेश डेस्क 5363+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

झापा स्वर्गीय प्रमोद तामाङ्को १४औं स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन एवम् राष्ट्रसेवक सहकारी संस्था लिमिटेड झापाले पुुरस्कार तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सहिद मनोज– झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवन भद्रपुरमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा पुरस्कार प्रदान गरेको हो ।
पत्रकारिताको क्षेत्रमा उल्लेखिय गोगदान पुर्याएको भन्दै । स्वर्गीय प्रमोद तामाङ् स्मृति शुसासन पत्रकारितावाट पत्रकार मनकुमार गदाललाइ पुरस्कृत गरिएको छ । गदाललाइ सम्मान पत्रसहित ७ हजार ७ सय ७७ रुपैयाँ नगद प्रदान गरिएको थियो । त्यसैगरि स्वर्गीय तामाङ् स्मृति उत्कृष्ट राष्ट्र सेवकमा भद्रपुर नगरपालिका स्वास्थ्य शाखा अधिकृत मनोज भट्टराई र कोष तथा लेखा नियन्त्रक कृष्णप्रसाद शर्मालाई जनही नगद १० हजार एक सय ५१सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सङ्गठनका अध्यक्ष केदार पोखरेलको सभापतित्व तथा कोशी प्रदेश साँसद छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्व साँसद बसन्त कुमार वानिया,कर्मचारी सङ्गठनमा जिल्ला सहइन्चार्ज तेजप्रसाद रेग्मी, पुरस्कृतको तर्फबाट पत्रकार मनकुमार गदाल , एमालेका नगर अध्यक्ष निर्माण नेपालले मन्तव्य राखेका थिए ।
 कार्यक्रमको औचित्यमाथि सहकारीकर्मी सिता गुरागाईले प्रष्ट पार्दै स्वागत गरेकी थिइन् । राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सांस्कृतिक नृत्यसहित दर खाएर रमाइलो गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार