मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

झापा  नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापाकाे बुद्धशान्ती गाँउपालिका वडा नं.४ बस्ने वर्ष अं.३६ को सुरज थेवे र झापाकाे शिवसताक्षी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४२ को अमृत श्रेष्ठ  रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

 ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाकाे मेचिनगर नगरपालिका वडा नं. ६ स्थित मेचिपुलमा भारतबाट नेपाल तर्फ आउदैं गरेका थेवे र श्रेष्ठलाई शंका लागी चेकजाँज गर्दा थेवेले लगाएको पेन्टीको इलास्टिक भित्र  लुकाई छिपाई ल्याउदैं गरेको
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम ५०० मिलिग्राम फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार