मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल मार्फत काठमाडौं लगियाे

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२९ चैत्र २०८१, शुक्रबार
झापा राजावादी आन्दोदनका  मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल मार्फत् काठमाडाै पठाइएकाे छ   ।  भारतबाट पक्राउ परेका प्रसाईंलाई  प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याएको हो । उनलाई  भद्रपुर स्थित चन्द्रगढी विमानस्थल मार्फत्  बुदद्द एयरकाे जहाजबाट विहान पाैने १२ बजे काठमाडौं पठाइएकाे हाे ।

भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा विहिबार पक्राउ परेका प्रसाईंलाई शुक्रबार काठमाडौं  पठाइएकाे हो ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोदनका उनी मुख्य कमाण्डर थिए  । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै