मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापाकाे भद्रपुर २ स्थित गाैरीशंकरमा श्रीमानले श्रीमतीकाे हत्या गरे

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१५ कार्तिक २०८१, बिहीबार

झापा झापाकाे भद्रपुर २ स्थित गाैरीशंकरमा श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् । अन्दाजी ३० वर्षिया अस्मिता तामाङ् पाण्डेकाे उनका श्रीमान अन्दाजी ४० वर्षिय दलबहादुर पाण्डेले हत्या गरेकाे प्रारम्भिक घटनाले देखाएकाे घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।

घटना विहीबार मध्यान्ह् तिर भएकाे वुझिएकाे छ । प्रहरी घटनास्थलमा पुगिसकेकाे छ । घटना घरमा नै भएकाे हाे । थप विवरण आउँन बाँकी ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार