मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापामा साउन महिनामात्र ६ जनाको डुबेर मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा चालु आर्थिक वर्षको साउन महिना पूरा नहुदै पानीमा डुबेर ६ जनाकाे मृत्यु भएको छ ।

  जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे विवरण अनुसार शुक्रबार बिहान अन्दाजी ११ः३० बजे शिवसताक्षी नगरपालिका वडा न.१० र ७ को सिमाना टेक्रास्थित माईखोलामा डुबेर कन्काई नगरपालिका वडा न.५ बस्ने ६० वर्षीय चन्द्रबहादुर बि.क. बेपत्ता भएका छन् । खोलाबाट दाउरा निकाल्ने क्रममा उनलाई खोलाले बगाई बेपत्ता बनाएको हो ।

अस्थाई प्रहरी चौकी माईधारबाट प्रहरी टोली खटिएर स्थानीयहरुको सहयोगमा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्बहादुरर खड्काले बताए । गत आर्थिक वर्ष २०८१–०८२ मा झापामा पानीमा डुबेर ३६ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार